site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
सुनसान मातातीर्थ (फोटो फिचर)
Siddhartha BankSiddhartha Bank

काठमाडौं । आज मातातीर्थ औंसी । आजको दिनमा हरेक वर्ष भिड लाग्ने मातातीर्थ मन्दिर भने यसपाला सुनसान रह्यो । कोरोना भाइरस संक्रमणको जोखिम मध्यनजर गर्दै सरकारले गएको चैत ११ देखि मुलुकभर लकडाउन घोषणा गरेको छ । 

यही लकडाउनकै कारण मातातीर्थ पनि आज सुनसान रह्यो । मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनमा दिवंगत आमा नाममा मातातीर्थमा गएर स्नान गरी दान, श्राद्ध गर्ने चलन छ । उसो त फाट्टफुट्ट भक्तजन पूजाका लागि मन्दिर पुगे पनि बाहिरै पूजा गर्नुपर्‍यो । लकडाउनका कारण मन्दिर परिसर पनि बन्द गरिएको छ । हेरौं मातातीर्थको सुनसान र बाहिरै पूजा गर्न बाध्य भक्तजनका थप तस्बिर :

Agni Group
NIC Asia

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  १३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu