site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बेलायतमा शक्तिशाली आँधी र वर्षा : दर्जनौं उडान रद्द, रेल सेवा पनि प्रभावित
SkywellSkywell
Dabur Nepal
NIC Asia

बेलायतमा शक्तिशाली lसयारा आँधी र वर्षाका कारण आवतजावतमा अवरोध हुँदा हजारौं यात्रुहरु अलपत्र परेका छन् । बेलायतका एयरलाइन्सहरुले दर्जनौं आन्तरिक र बाह्य उडान रद्द गरेको छ भने रेल कम्पनीले यात्रा नगर्न आग्रह गरेका छन् । 

फेरीका यात्रुले पनि ढिलाइको सामना गर्नु परेको छ भने केही फेरीहरुले यात्रा रद्द गरेका छन् । फेरीका चालकहरुलाई विशेष सावधानी अपनाउन चेतावनी दिइएको छ । आँधीसँगै वर्षा पनि भइरहेको छ । 

बेलायतमा बाढी आउनसक्ने भन्दै दुई सयभन्दा बढी चेतावनी दिइएको छ । खराब मौसमका कारण विभिन्‍न खेलकुदका इभेन्ट पनि रद्द गरिएका छन‍ । - बीबीसी 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  १८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu