site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
छाउगोठ भत्काइएकोमा माननीयको आक्रोश : दुर्घटना भयो भन्दैमा बस पनि भत्काउने ?

काठमाडौं । प्रतिनिधिसभाको शून्य समयमा छाउगोठ भत्काइएकोमा सांसदले आपत्ति जनाएका छन् ।

सांसद् गजेन्द्रबहादुर महतले काम नपाएको बुहारीले ... पुछर कन्याएर बसेझैं गृहमन्त्रालयले प्रशासन लगाएर छाउगोठ भत्काएको भन्दै आपत्ति प्रकट गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“हाम्रो गाउँघरतिर उखान छ, काम नपाए बुहारी... पुछर कन्याऊ, गृहमन्त्रालय यस्तै छ । छाउगोठको नाममा हाम्रा घर भत्काइएको छ । एउटा व्यक्ति मृत्यु भयो भन्दैमा हाम्रो घर भत्काउन पाइन्छ ? आठजना मान्छे होटलमा मृत्यु भएको छ ।

होटल भत्काउँदै हिँड्ने ? हजारौं मान्छे गाडीमा मृत्यु भएको छ । बस भत्काउँदै हिँड्ने, आगो लगाउँदै हिँड्ने ? त्यो पनि तरिका हुन्छ ? चाहिँदो काम गर्नुपर्‍यो । जिल्लामा जाने नुन बेचिया छ । औषधि बेचिया छ । भ्रष्टाचार भएको छ उनीहरूलाई समात्नु छैन । पुलको बेहाल छ ।

Global Ime bank

बाटोको अवस्था के छ स्कुलको अवस्था के छ ? ठेकेदार कहाँ भागेको छ  ? त्यो हेर्नुपर्दैन ? हिजो गोर्खाली सेनाको नामम हाम्रो घर भत्काइयो । आज छाउगोठको नाममा भत्काइँदैछ । के हेरेर बसेको छ गृहमन्त्रालय ? काम पाएको छैन ?” उनले प्रतिनिधिसभाको शून्य समयमा भने ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६  ११:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement