अर्थ व्यवसाय
काठमाडौंः सिजी इलेक्ट्रोनिक्स र एलजी इलेक्ट्रोनिक्सको संयुक्त आयोजनामा एयर कन्डिसनिङ सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ ।
पृथ्वीको बढ्दो तापक्रम र हरित गृह ग्यास कम गर्न अपनाउन सकिने उपायबारे छलफल गर्न र एलजीको मल्टि भि एचभि एसी सिष्टम बारे छलफलमा सम्मेलन केन्द्रित रहेको जारी विज्ञप्तीमा उल्लेख छ ।
सम्मेलनमा विभिन्न संस्थाका साथै निर्माण र सेवा कम्पनीका प्रतिनिधिमण्डलको उपस्थिति थियो ।
प्रकाशित मिति: मंगलबार, चैत १५, २०७३ ०९:२६
प्रतिक्रिया दिनुहोस्