site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रहरीले मकवानपुरको मनहरीबाट ठुलो मात्रामा अवैध लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । बिहीबार बिहान ईलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरबाट खटिएको प्रहरी टोलीले चितवनबाट रक्सौलतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको ट्रकबाट ३ सय ६ किलो अवैध लागुऔषध गाँजासहित भारतीय नागरिक मोतिहारी पुर्वि चम्पारण ७ का ४८  वर्षिय अशोक कुमार दुवेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ट्रकको बडीको भागको भित्रपट्टी फल्स बटम बनाई १६ वटा बोरामा लुकाई छिपाई गाँजा भारत लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उक्त गाँजा कुन ठाँउबाट ल्याएको भन्ने अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ३, २०७३  १७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC