site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेपाल विद्यार्थी संघ ५ क्याम्पसमा विजयी (सूचीसहित)
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । त्रिभुवन विश्वविद्यालय  अन्तर्गतका केही क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा कांग्रेस समर्थित नेपाल विद्यार्थी संघले पाँच क्याम्पसमा सभापति जितेको छ । आइतबार बिहानसम्म बाह्रखरीलाई प्राप्त जानकारी अनुसार कतै निर्विरोध त कतै चुनावमार्फत नेविसंघले जित दर्ता गराएको हो । 
नेविसंघले धादिङका दुई क्याम्पस, बैतडी, काभ्रे र लम्जुङमा एक–एक क्याम्पसमा सभापति जितेको हो । 
कहाँ–कहाँ जित्यो नेविसंघले ?
१) गोकुलेश्वर कृषि क्याम्पसमा, बैतडी– राजेन्द्र बम सभापति
२) प्रकाश बहुमुखी क्याम्पस, काभ्रे– तृष्णा पन्त उप्रेती, सभापति
३) नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङवेसी– सरोजराज पाण्डे, सभापति 
४) मच्छिन्द्र बहुमुखी क्याम्पस, धादिङ, खानिखोला–प्रमोद गिरी, सभापति
५) मंगला क्याम्पस, लम्जुङ– विश्वनाथ मिश्र, सभापति
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७३  १०:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC