site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विभेदको अन्त्य गर्ने भट्टराईको प्रतिबद्धता
Sarbottam CementSarbottam Cement

भैरहवा । नयाँ शक्ती नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले जातीय, वर्गीय, हिमाली, मधेशी र पहाडी भनेर भइरहेको भेद्भावलाई अन्त गर्ने बताएका छन् । अबको समय आर्थिक क्रान्तिको समय भन्दै उनले नयाँ शक्ति नेपालले बिभेद अन्त गर्दै अगाडी बढ्ने बताए ।

भैरहवामा आयोजित नयाँ शक्ति पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा उनले नेपाली जनताले परिवर्तन खोजेकोले वैज्ञानिक विचारको शक्ति देशमा खाँचो भएको र परनिर्भरताले नेपालीको इज्जत नहुने भएकोले नेपालीको पहिचान बचाउँन नयाँ शक्ति पार्टी अगाडि बढेको दाबी गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

राजनीतिलाई पेशा बनाएर ६/६ महिनामा सरकार परिवर्तन गरि दलहरुले देशलाई दुर्घटना तिर धकेलेको उनको आरोप छ । आपसमा झगडाको वातावरण सिर्जना हुँदा छिमेकीले हेप्ने प्रवृत्ति हाविी भएकोले त्यस्तो कार्यलाई रोक्न नयाँशक्तिले प्रत्यक्ष कार्यकारी प्रमुख चुन्नका लागि हस्ताक्षर अभियान चालाउन थालेको समेत उनले बताए ।

नयाँ शक्तिले सरकारको नेतृत्व गरेका दलहरुलाई १ वर्ष भित्रै तीन तहका चुनाव गरि दवाव दिने र उक्त निर्वाचनबाट नयाँ शक्ति पहिलो पार्टी बनाउने कार्यमा लागेको संयोजक भट्टराईले बताए ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ८, २०७३  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC