साहित्य
काठमाडौं । यो शुक्रबार नेपाली कथानक चलचित्र ‘नेटवर्क’ रिलिज भएको छ । अन्य कुनै पनि नेपाली चलचित्र आज प्रदर्शनमा आएनन् । विना प्रचारप्रसार रिलिज भएको ‘नेटवर्क’ लाई नरेन्द्रबहादुर धामीले निर्देशन गरेका हुन् ।
विजय केसीको निर्माण रहेको चलचित्रको मुख्य भूमिकामा नयाँ कलाकारले अभिनय गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७३ १४:४०
प्रतिक्रिया दिनुहोस्