site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फुटसल टोली स्वदेश फिर्ता 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । मित्रराष्ट्र श्रीलङकामा भएको तेश्रो दक्षिण एशियाली फुटसल च्याम्पियनसिपमा उपविजतेता बन्दै नेपाली फुटसल टोली स्वदेश फिर्ता भएको छ । पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि भएको नेपाली टोलीले पहिलो सहभागितामानै ऐतिहासिक उपलब्धि हासिल गर्दै नेपाल दोश्रो स्थानमा चित्त बुझाउन बाध्य भएको हो । दक्षिण एशियाका ५ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा नेपालले भारतलाई ५–० मालदिभ्सलाई ३–२ र पाकिस्तानलाई ९–० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं नेपाल फुटसल संघका अध्यक्ष देव कुमार अधिकारीले अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७३  १८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC