site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पशुपतिप्रसादका खलपात्र विपिन भन्छन्– थप जिम्मेवारी बोध भएको छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । यस वर्षको सर्वोत्कृष्ट चलचित्रको अवार्ड हात पारेको चलचित्र ‘पशुपतिप्रसाद’ निर्माण पक्षले महेनतको फल पाएको बताएको छ ।
“यसवर्ष यस्तै भइरहेको छ,” निर्देशक दिपेन्द्र के खनालले भने, “मेहनतको फल पाएको महसुस भइरहेको छ ।” उनले लगातारको सफलताले अझ बढी जिम्मेवारी बोध गराएको बताए ।

‘पशुपतिप्रसाद’बाट यस वर्षको कामना अवार्डमा सर्वोत्कृष्ट खलपात्र जितेका विपिन कार्की भन्छन्, “राम्रो काम गरे राम्रै हुँदोरहेछ भन्ने प्रमाणीत भएको छ,” कार्कीले भने, “खुसी लागेको छ, काममा थप मेहनत गर्ने प्रेरणा मिलेको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

अर्को वर्ष पनि ‘जात्रा’बाट तपाइँकै हातमा त होलान् नि अवार्ड हैन भन्ने जिज्ञासामा कार्की हास्दै भन्छन्, “व्यक्तिगत रुपमा मलाई राम्रो लागेको चलचित्र हो, अब कस्ता चलचित्र बन्छन् भन्ने कुराले पनि अवार्ड कसलाई भन्ने कुराको निर्धारण गर्छ । म त भन्छु ‘जात्रा’ भन्दा अरु राम्रा चलचित्र बनुन्, त्यो हाम्रो चलचित्र उद्योगका लागि राम्रो पक्ष हो ।”

यसवर्षको कामना अवार्डमा ‘पशुपतिप्रसाद’ले सर्वोत्कृष्ट चलचित्रसँगै सर्वोत्कृष्ट कथा, सर्वोत्कृष्ट पटकथा, सर्वोत्कृष्ट खलपात्र अवार्ड हात पारेको थियो ।   

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७३  १७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC