साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘ग्याङस्टार ब्लुज’ युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपपुगेको छ । चलचित्र शनिबार युट्युबमा अपलोड गरिएको थियो ।
हेमराज बिसीले निर्देशन गरेको चलचित्रको कथा पनि निर्देशक आँफैले लेखेका हुन् ।
चलचित्रमा आशिरमान देशराज जोशी, आना शर्मा, संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरी, रामबाबु गुरुङ, अनुपम शर्मा, अरुण कार्की, नरेश पौडेल, सुवास थापा मुख्य भूमिकामा छन् ।
युट्युब ट्रेन्डिङको दुई मन्बरको छक्का पञ्जा ३ को ट्रेलर छ ।
प्रकाशित मिति: बिहीबार, असोज ११, २०७५ ०६:१२
प्रतिक्रिया दिनुहोस्