site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Global Ime bankGlobal Ime bank
निर्मला हत्या प्रकरण– डीएनए रिपोर्ट नमिलेपछि मुख्य अभियुक्त भनिएका दिलिप विष्ट रिहा, बम दिदी बहिनी पनि छुटे

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणमा मुख्य अभियुक्त बनाइएका दिलिपसिंह विष्ट साधारण तारेखमा रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुवेरसिंह कडायतका अनुसार डीएनए रिपोर्ट नमिलेपछि उनी साधारण तारेखमा छुटेका हुन् । यस्तै निर्मलाकी साथी भनिएकी रोशनी बम पनि साधारण तारेखमा रिहा भएकी छन् भने उनी दिदी बबिता बम ३० हजार धरौटीमा रिहा भएकी छन्  । 

कञ्चनपुरको तत्कालीन प्रहरी नेतृत्वले मुख्य अभियुक्त भनेर दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।  तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले दिलिपसिंहलाई फसाउन खोजेको भन्दै कञ्चनपुरमा आन्दोलन चर्किएको थियो ।
आन्दोलनमा गोली चलाउँदा शनि खुनाको ज्यान गएको थियो । तत्कालीन एपपी डिल्लीराज विष्ट नेतृत्वको प्रहरीले अनुसन्धानमा त्रुटि गरेको भन्दै उनी निलम्बनमा परेका थिए । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, भदौ २७, २०७५  ०५:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro