site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
बार्सिलोनाका स्ट्राइकर मेस्सी घाइते, तीन साता खेल्न नसक्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
एजेन्सी, मड्रिड । बार्सिलोनाका अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेस्सी घाइते भएपछि तीन साता मैदान बाहिर रहने भएका छन्  । मेस्सी स्पेनिस ला लिगा अन्तर्गत बुधबार राती एथ्लेटिको मड्रिडविरुद्धको खेलका क्रममा घाइते भएका थिए ।
बार्सिलोनाको घरेलु मैदानमा भएको  खेलको ५९ औं मिनेटमा डिएगो गोडिनको ट्याकलका क्रममा मेस्सी घाइते भएका हुन् । पहिलो हाफ बार्सिलोना १ – ० ले अघि रहेको अवस्थामा गोडिनले मेस्सीलाई ट्याकल गरेका थिए । उक्त खेल १ – १ को बराबरीमा सकिएको थियो ।
मेस्सी च्याम्पियन्स लिग अन्तरगत १९ अक्टोबरमा हुने म्यानचेष्टर सिटीसँगको खेलमा फर्कने अनुमान गरिएको छ । यसअघि पनि चोटकै कारण मेस्सीले विश्वकप छनौटमा भेनेजुएलाविरुद्धको खेल गुमाएका थिए । तर, यो सिजन उनले ला लिगामा पाँच वटै खेल खेलेका छन् ।
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७३  ०७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC