site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको विषयमा निर्णय लिन बस्ने भनिएको सार्वजनिक सुनुवाई समितिको बैठक नेपाली कांग्रेसले बहिष्कार गरेको छ । 
सत्तारुढ दलले दुईतिहाइको आडमा पेलेर जान खोजेको भन्दै नेपाली कांग्रेसका तर्फबाट समिति सदस्यहरुले बैठक बहिष्कार गरेका हुन् । सर्वसम्मत निर्णय हुन नसकेपछि मतदान प्रक्रियामा जाने तयारी शुरु भएपछि कांग्रेसले बैठक बहिष्कार गरेको हो । 

पटक पटक बसेको बैठकले निर्णय गर्न नसकेपछि शुक्रबार बसेको बैठक मतदानकने प्रक्रियामा जान लागेको हो । १५ सदस्यीय संसदीय सुनुवाइ समितिमा नेकपाका ९, नेपाली कांग्रेसका ४, राष्ट्रिय जनता पार्टी (राजपा)का र संघीय समाजवादीका १÷१ सदस्य छन् । समितिमा ने क पा को दुईतिहाई  । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०७५  १४:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC