बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
महिला संघको महाधिवेशन भदौ २९ गते उद्घाटन
KNP nepal
KNP nepal
बाह्रखरी - आइतबार, भदौ २६, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघले आफ्नो तेस्रो महाधिवेशन भदौ २९ गतेदेखि काठमाडौंमा गर्ने भएको छ । महिला संघले आइतबार रिपोर्टस् क्लवमा पत्रकार सम्मेलन गरेर भदौ २९ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा तेस्रो महाविधेशन गर्ने जनाएको हो ।  महिला संघकी अध्यक्ष डा.डीला संग्रौलाले तोकिएको समयमा महिला संघको महाधिवेशन गर्नका लागि सबै तयारी पूरा भएको जानकारी दिईन् ।  सशक्तिकरणका चार निकास समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास भन्ने मूल नाराका साथ महिला संघले अधिवेशन गर्न लागेको हो । विावदका कारण लामो समयदेखि महाधिवेशन हुन नसकी रहेका बेला महिला संघले भदौ २९ गते मधिवशनको तयारी पूरा भएको जनाएको छ । पत्रकार सम्मेलनसँगै महिला संघ आजैदेखि तेस्रो महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न तयारीमा जुटेको जनाएको छ ।
महिला संघको महाधिवेशनमा करिब २ सय महिला प्रतिनिधि सहभागी हुने प्रवक्ता निर्मला क्षेत्रीले बताईन । 
 
Nepal Investment bank
Nepal Investment bank
आइतबार, भदौ २६, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्