site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघले आफ्नो तेस्रो महाधिवेशन भदौ २९ गतेदेखि काठमाडौंमा गर्ने भएको छ । महिला संघले आइतबार रिपोर्टस् क्लवमा पत्रकार सम्मेलन गरेर भदौ २९ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा तेस्रो महाविधेशन गर्ने जनाएको हो ।  महिला संघकी अध्यक्ष डा.डीला संग्रौलाले तोकिएको समयमा महिला संघको महाधिवेशन गर्नका लागि सबै तयारी पूरा भएको जानकारी दिईन् ।  सशक्तिकरणका चार निकास समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास भन्ने मूल नाराका साथ महिला संघले अधिवेशन गर्न लागेको हो । विावदका कारण लामो समयदेखि महाधिवेशन हुन नसकी रहेका बेला महिला संघले भदौ २९ गते मधिवशनको तयारी पूरा भएको जनाएको छ । पत्रकार सम्मेलनसँगै महिला संघ आजैदेखि तेस्रो महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न तयारीमा जुटेको जनाएको छ ।
महिला संघको महाधिवेशनमा करिब २ सय महिला प्रतिनिधि सहभागी हुने प्रवक्ता निर्मला क्षेत्रीले बताईन । 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७३  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC