site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

विराटनगर, रासस । मोरङमा सोमाबार बिहान दुई ठाउँमा विस्फोटक पदार्थ फेला परेको छ । 

केराबारी गाउँपालिका–९ स्थित देवीझोराको सामुदायिक वनमा सात थान सकेट बम र दुई थान हेण्ड ग्रेनेट बम फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बरामद गरिएका ती सबै विस्फोटक पदार्थलाई नेपाली सेनाका बम निष्क्रिय टोलीले निस्तेज पारेको छ । 

त्यस्तै, मध्याह्न विराटनगरस्थित मुख्य सडकमा रातो कपडाले बेरिएको शङ्कास्पद वस्तु देखिएको छ । 

Global Ime bank

हाम्रो अस्पताल नजिकै सडकको पेटीमा भेटिएको त्यो शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम निष्क्रिय टोली निस्तेज गर्ने तयारीमा जुटेका छन् । सो स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०७४  १४:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC