site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यस्तो छ तपाइँको साप्ताहिक राशि 
Sarbottam CementSarbottam Cement

२०७४ मंसिर ९ – १५ गतेसम्म 
मार्गशुक्ल सप्तमी – त्रयोदशीसम्म 
१० गते अष्टमीव्रत, बुधाष्टमी, गोरखकालीपूजा, बखुमद 
११ गते पाँगावैष्णवीदेवीयात्रा,
१२ गते कीर्तिपुर इन्द्रायणीयात्रा, 
१३ गते गीता आविर्भाव, स्र्मातहरुको मोक्षदा एकादशीव्रत, 
१४ गते वैष्णवहरुको मोक्षदा एकादशीव्रत, 
१५ गते प्रदोषव्रत, 

मेषः साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनिबार मानसम्मान पदप्रतिष्ठा प्राप्त हुनेछ । रवि, सोमबार औद्योगिक कार्यदिशा प्रवद्र्धित हुनेछ । मंगल, बुधबार खर्चिलो रहन सक्नेछ । बृहस्पति, शुक्रबार आत्मोन्नतिकारक रहनेछ । 


वृषः साताको अन्तिम बाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन् । शनिबार धर्मकर्म गरिनेछ । रवि, सोमबार सम्मानित भइनेछ । दीर्घकालीन काम बन्नेछ । मंगल, बुधबार लाभैलाभ हुनेछ । बृहस्पति, शुक्रबार  मुख्य काममा व्यवधान बढ्न सक्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मिथुनः साताका प्रायः दिन अनुकूल रहनेछन् । शनिबार कठोर प्रयास गर्नु पर्नेछ । रवि, सोमबार दानपुण्यले मनमा शान्ति मिल्नेछ । मंगल, बुधबार निकै कडा संघर्षका साथ सफलता प्राप्त हुनेछ । बृहस्पति, शुक्रबार उत्कृष्ट र अर्थपूर्ण रहनेछ । 

कर्कटः साताका अधिकांश दिन अनुकूल रहनेछन् । शनिबार यात्रा, व्यवसाय र परिवर्तन फलदायी हुनेछ । रवि, सोमबार शिथिल प्रायः रहनेछ । मंगल, बुधबार धार्मिक काममा रुचि बढ्नेछ । बृहस्पति, शुक्रबार कडा प्रतिस्पर्धाका साथ सम्मानित भइनेछ । 

Global Ime bank


सिंहः साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनिबार शत्रु परास्त हुनेछन् । मनोबल बढ्नेछ । रवि, सोमबार दाम्पत्य जीवनम सहज सफलता मिल्नेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार  धर्मकर्म गरिनेछ । मनमा सन्तोष मिल्नेछ । 

कन्याः साताको सुरु देखिका अधिकांश दिन अनुकूल रहनेछन् । शनिबार निर्णय क्षमतामा वृद्धि हुनेछ । रवि, सोमबार शत्रुमाथि विजय प्राप्त हुनेछ । मंगल, बुधबार यात्रा, व्यवसाय र भेटघाट बढ्नेछ । बृहस्पति, शुक्रबार  शिथिल प्रायः रहनेछ । 

तुलाः     साता अनुकूल रहनेछ । शनिबार दुविधात्मक रहनेछ । रवि, सोमबार प्रतिस्पर्धा सार्थक रहनेछ । मंगल, बुधबार कार्यगत तीव्रता थपिनेछ । मावलीतिरबाट सहयोग मिल्नेछ । बृहस्पति, शुक्रबार निकै सुखद र रमाइलो यात्राको योग रहेको छ ।

वृश्चिकः साताका प्रायः दिन अनुकूल रहनेछन् । शनिबार उत्कृष्ट र कार्यसिद्धिदायक रहनेछ । रवि, सोमबार भयप्रद रहनेछ । मंगल, बुधबार बौद्धिक चिन्तन गरिनेछ । बृहस्पति, शुक्रबार  शत्रु पराजित हुनेछन् । आटे ताकेको काम सजिलै बन्नेछ । 

धनुः साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनिबार अर्थपूर्ण काम गरिनेछ । रवि, सोमबार विशेष व्रिmयाशीलता र व्यस्तता बढ्नेछ । मंगल बुधबार दुविधाका कारण असुविधा हुन सक्नेछ । बृहस्पति, शुक्रबार  निर्णय क्षमता बढ्नेछ । 

मकरः     साताको अन्तिम बाहेकका बाँकी सबै दिन अनूकूल रहनेछन् । शनिबार भाग्यवर्धक कार्यसिद्धि हुनेछ । रवि, सोमबार बोलीवचनमा प्रभाव बढ्नेछ । मंगल, बुधबार निर्णायक कामको जिम्मा बढ्नेछ । बृहस्पति, शुक्रबार  प्रतिकूल रहनेछ । 

कुम्भः साता सार्थक रहनेछ । शनिबार निकै खर्चिलो रहन सक्नेछ । रवि, सोमबार उन्नतिकारक र भाग्यवर्धक रहनेछ । मंगल, बुधबार अर्थपूर्ण अवसर प्राप्त हुनेछ । बृहस्पति, शुक्रबार  दीर्घकालीन कार्ययोजना तय हुनेछ । यश कीर्ति मिल्नेछ । 

मीनः साताका अधिकांश दिन अनुकूल रहनेछन् । शनिबार आयआर्जन र विद्याबुद्धि बढ्नेछ । रवि, सोमबार निकै खर्चिलो रहन सक्नेछ । मंगल, बुधबार उच्चस्तरीय कार्यप्रदायक रहनेछ । बृहस्पति, शुक्रबार मीठो बोलीले प्रसन्नता प्रदान गर्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०७४  ००:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC