site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एकताबाट मुलुकका समस्या समधान गरौं : राष्ट्रपति
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकताबाट मुलुकका जल्दावल्दा समस्याहरु समाधान गर्न सबै पार्टीले ध्यान दिनुपर्ने  बताएकी छन् ।

भण्डारीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सबै पार्टी, सरकार मिलेर स्वच्छ निष्पक्ष रुपमा सम्पन्न गर्नुपर्ने कुरामा जोड दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सोमबार राष्ट्रपति भवन शीतलनिवासमा भण्डारीले सो दीपावली, नेपाल सम्वत तथा छठ पर्वको शुभकामना दिँदै दलहरुलाई एक हुन आग्रह गरेकी हुन् ।

भेटमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष के.पी. शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राप्रपाका

Global Ime bank

अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापा, उप्रधानमन्त्री विजयकुमार गच्छदार,  पूर्वप्रधानमन्त्री लगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुबाट भेट उपस्थित रहेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३०, २०७४  १८:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC