विशेष
काठमाडौं । बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ ।
आज बिहान ४ बजेर ३१ मिनेटमा बाजुराको ब्रह्मटोल आसपास केन्द्रविन्दु भई ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यो विनाशकारी गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प हो ।
प्रकाशित मिति: सोमबार, साउन २, २०७९ ०७:४२
प्रतिक्रिया दिनुहोस्