site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उपसभामुखको निर्वाचन आज, भुसाल र भट्टराई प्रतिस्पर्धामा
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । प्रतिनिधिसभाको रिक्त उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै छ । प्रतिनिधिसभाको दिउँसो ३ बजे बस्ने बैठकमा उपसभामुख चयन प्रक्रिया सुरु हुनेछ ।

उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का तर्फबाट विद्या भट्टराई प्रतिस्पर्धामा छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त बैठकको सुरुमा सांसद देवप्रसाद गुरुङले ‘यस सभाका माननीय सदस्य श्री पुष्पा भुसाल (गौतम)लाई उपसभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । सांसद लक्ष्मीकुमारी चौधरीले उक्त प्रस्तावको समर्थन गर्नेछिन् ।

यस्तै, सांसद शान्ता चौधरीले ‘यस सभाका माननीय सदस्य श्री विद्या भट्टराईलाई उपसभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछिन् । सांसद कृष्णभक्त पोखेलले उक्त प्रस्तावको समर्थन गर्नेछन् ।

Global Ime bank

त्यसपछि ती प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  ०५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement