site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कानुनमन्त्री बन्दीले पाए वरिष्ठ अधिवक्ताको उपाधि, अरू क–कसले पाए ? (सूचीसहित)
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा बन्दीले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन् । 

सर्वोच्च अदालतको बुधबारको पूर्ण बैठकले मन्त्री बन्दीसहित १३३ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधी दिने निर्णय गरेको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कानुनमन्त्री बन्दीले २०५० सालमा कानुन व्यवसायी परिषद्बाट अधिवक्ताको लाइसेन्स लिएका थिए ।

वरिष्ठ अधिवक्ताको उपाधि पाउनेहरूमा भ्रमणकुमार श्रेष्ठ, चन्द्रप्रसाद काफ्ले, रामकिशोर महतो, युगेश्वर साह लगायत छन् ।

Royal Enfield Island Ad

उनीहरूलाई नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० को दफा २१ बमोजिम वरिष्ठ अधिवक्ताको उपाधि दिइएको सर्वोच्च अदालतले जनाएको छ ।

No description available.No description available.No description available.No description available.

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro