site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सीपीसीका विदेश विभाग प्रमुखले भेटे परराष्ट्रमन्त्रीलाई
Siddhartha BankSiddhartha Bank

 

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओले परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका छन् । उनले आइतबार अपराह्न सिंहदरबार पुगेर परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गरेका हुन् । 

Agni Group
NIC Asia

भेटमा दुई पक्षीय आपसीहितका विविध विषयमा कुराकानी भएको बताइएको छ ।

विदेश विभाग प्रमुख लिउ चार दिने नेपाल भ्रमणका लागि आइतबार नै काठमाडौं आएका हुन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २६, २०७९  १८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu