site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
करेन्ट लागेर युवतीको मृत्यु
SkywellSkywell
Dabur Nepal
NIC Asia

 
बुटवल । करेन्ट लागेर कपिलवस्तुमा एक युवतीको मृत्यु भएको छ । जिल्लाको महाराजगञ्ज नगरपालिका–३ बर्गदा बस्ने २२ वर्षीय मुस्तकिम तेलीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही नगरपालिकाको वडा नम्बर १० हर्दैनास्थित घरको छत ढलान गर्ने क्रममा करेन्ट लागेर अशक्त भएकी उनको स्थानीय अमित वली पोलिक्लिनिक हुँदै जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताए ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  १३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu