राजनीति
![अर्थमन्त्री शर्माले राजीनामा दिनु नपर्ने माओवादीकाे निष्कर्ष](https://12khari.top/uploads/posts/janardan-sharma21631610942.jpg)
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पूर्व स्थायी कमिटिको वैठकमा अर्थमन्त्री जनार्दन शर्माबारे उठिरहेका पछिल्ला विषयबारे छलफल भएको छ ।
छलफलले अर्थमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको एक नेताले बताए ।
पछिल्लो समय अर्थमन्त्रीको राजीनामा सत्तारुढ दलबाट माग हुँदै आएको छ । बैैठकमा सहभागी एक नेताले भने, “उहाँले कुनै गलत गर्नुभएको छैन भन्नेमा सबैको समान धारणा छ । राजीनामा नदिने बरु सामना गर्ने कुरा भयो । अन्य कुरा भएन ।”
प्रकाशित मिति: बुधबार, असार २२, २०७९ १२:३३
प्रतिक्रिया दिनुहोस्