site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मकवानपुरमा ट्याक्टरको ठक्करबाट विद्यार्थीको मृत्यु, २६ घाइते

काठमाडौं । मकवानपुरमा ट्याक्टरको ठक्करबाट विद्यार्थीको मृत्यु भएको छ । बागमती गाउँपालिका–७ पाथीभरामा ना. ६ त ८०७३ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा सोही ठाउँ बस्ने १६ वर्षीया सलिना राईको मृत्यु भएको हो । 

विद्यालयबाट पैदल घरतर्फ फर्कने क्रममा ट्याक्टरले च्यापिएर गम्भीर घाइते भएकी उनको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा ट्याक्टरमा सवार २६ जना सामान्य घाइते भएका छन् । हाल फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, असार २०, २०७९  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro