राजनीति
जनकपुर । जनता समाजवादी पार्टी (जसपा)ले स्थानीय चुनावमा अन्तर्घात गरेको निष्कर्ष निकाल्दै एकजना प्रदेश सभा सदस्यलाई पार्टीबाट हटाएको छ ।
जसपाले प्रदेश सभा सदस्य कौशलकुमार यादवलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको हो ।
उनलाई महोत्तरी जिल्ला कार्यसम्पादन समितिको बैठकले कारबाही गरेको हो ।
प्रकाशित मिति: आइतबार, असार १९, २०७९ २१:२७
प्रतिक्रिया दिनुहोस्