site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारविरुद्ध राप्रपाको मसाल जुलुस (तस्बिरहरू)
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंसहितका देशका विभिन्न ठाउँमा सरकारविरुद्ध मसाल जुलुस निकालेको छ । असार १ गते सरकारलाई बुझाइएको ज्ञापनपत्र कार्यान्वयमा ढिलासुस्ती भएको विरोधमा राप्रपाले मसाल जुलुस निकालेको हो ।

काठमाडौंमा भृकुटीमण्डपस्थित प्रदर्शनीमार्ग, सितापाइला, साँखु र थलीसहित देशका विभिन्न ठाउँमा सरकारविरुद्ध जुलुस निकालिएको राप्रपाले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

असार १ गते राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष २२ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।

Global Ime bank

तस्बिरहरू : अधिषेक महर्जन/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  २०:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC