site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राप्रपाले प्रधानमन्त्री देउवालाई बुझायो २२ बुँदे ज्ञापनपत्र
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष २२ बुँदे ज्ञापनपत्र बुझाएको छ । 

बुधबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष २२ बुँदे ज्ञापनपत्र बुझाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

ज्ञापनपत्रमार्फत राप्रपाले राजनीतिक, समसामयिक र जनजीविकाका सवालहरू उठाएको श्रेष्ठले बताए । 

प्रतिनिधिमण्डलमा पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दिपक बोहरा, आन्दोलन परिचालन समितिका संयोजक उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्षहरू, महामन्त्रीहरूलगायतका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेको उनले जानकारी दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १, २०७९  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय