site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
कम्युनिस्ट विभाजनपछि पनि कांग्रेसका लागि कुनै निर्वाचन क्षेत्र सुरक्षित छैन : शेखर कोइराला
SkywellSkywell

काठमाडौं । कांग्रेस नेता शेखर कोइरालाले कम्युनिस्ट विभाजनपछि पनि कांग्रेसका लागि कुनै पनि निर्वाचन क्षेत्र सुरक्षित नरहेको बताएका छन् । आज बत्तिसपुतलीमा आयोजित आफू पक्षीय नेताहरूको भेलामा उनले पार्टी नेतृत्वका कारण कांग्रेस बलियो हुन नसकेको बताए । 

अहिले फेरि कम्युनिस्ट एकताबारे बहस चलिरहेको भन्दै उनले कांग्रेस बलियो शक्ति बन्नुपर्नेमा जोड दिए । तर, पार्टी सभापति शेरबहादुर देउवा विधानअनुसार नचल्दा समस्या देखिएको उनको भनाइ छ ।

KFC Island Ad
NIC Asia

"पार्टी विधानअनुसार चलेन । सानो गुटबाट सभापति देउवा घेरिएका छन् । सरकार र पार्टीको कामले कार्यकर्ता र आमनागरिक असन्तुष्ट छन् । भ्रातृसंस्थामा विना परामर्श एकलौटी मनोनयन गरिएको छ," उनले भने ।

सरकारमा रहेर पनि देउवाले प्रभावकारी काम गर्न नसनेको उनले बताए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  २०:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro