site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विपद् व्यवस्थापन कोषमा एक अर्ब जम्मा गरिने, मन्त्रीहरूको एक महिनाको तलब दिइने

काठमाडौं । सरकारले बाढीपहिरो प्रभावितहरूका लागि विपद् व्यवस्थापन कोषमा एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्‍को बैठकले अर्थ मन्त्रालयले एक अर्ब रुपैयाँ उपलब्ध गराउने गरी निर्णय गरेको हो ।

बैठकले मन्त्रिपरिषद्का सबै सदस्यको एक महिना बरारबरको पारिश्रमिक बाढीपहिरो प्रभावितको तत्काल उद्धार तथा राहतका लागि विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  २१:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro