site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘आईएमई पे’बाट नेपाल लाइफको बिमा किस्ता भुक्तान गर्दा क्यासब्याक अफर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । ‘आईएमई पे’मार्फत नेपाल लाइफ इन्स्योरेन्स (एनएलआईसी)को बिमा किस्ता तिर्ने सेवाग्राहीहरूका लागि रोचक अफर ल्याइएको छ ।

आईएमई पे एपको ‘प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ !' अफरअन्तर्गत एपबाट एनएलआईसीको बिमा किस्ता भुक्तानीमा ग्राहकहरूले सो मूल्यको शून्य दशमलव ५ प्रतिशत (अधिकतमरु. २,५०० सम्म) क्यासब्याक पाउनेछन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

साथै हरेक दिन १ बिजेताले २ चन्द्रागिरी केबलकार टिकट जित्न मिल्ने व्यवस्था मिलाइएको आईएमई पेले जनाएको छ ।

केवाईसी रुजु भएको प्रयोगकर्ताहरूले बिमा किस्ताको भुक्तानी नियमित मितिभित्र वा नियमित मितिपछिको ७ दिन भित्र ‘आईएमई पे’ एपबाट गरे बापत मात्र क्यासब्याक तथा अरू उपहार जित्ने मौका पाउने आईएमई पेले जनाएको छ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १५, २०७९  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro