site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
मन्त्रिपरिषद् पुनर्गठन : ​एकीकृत समाजवादीबाट कसले कुन मन्त्रालय पाए ?
SkywellSkywell

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् ।

आइतबार साँझ एकीकृत समाजवादीका मन्त्रीहरूले राजीनामा दिएसँगै नयाँ मन्त्री नियुक्त भएका हुन् । उसले नयाँ मन्त्रीहरू पठाउन पुरा मन्त्रीहरूलाई बोलाएको छ ।

Dabur Nepal
NIC Asia

​एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हिराचन्द्र केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro