site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सेती नदी खोँचमा पुरुष मृत फेला
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदी खोँचमा आज एकजना मृत फेलापरेका छन् । नाम, थर, वतन नखुलेको र अनुहार चिन्न नसकिने किसिमका अन्दाजी ४५ वर्षीय पुरुष मृत फेलापरेका हुन् ।

शुक्लागण्डकी–५, महरियाघाटमा बायाँ हातमा टाटु रहेको व्यक्ति मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । मृतक पुरुषको शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखी पहिचानका लागि आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

वर्षायामको समय भएकाले नदी, खोलाले बगाएर ल्याएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ११, २०७९  १९:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement