site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आईएमई पेको ‘क्यूआर डे विथ आईएमई पे’ अफर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । ‘आईएमई पे'ले प्रयोगकर्ता माझ ‘क्यूआर डे विथ आइएमई पे’ अफर ल्याएको छ । यो अफर असार १० गते शुक्रबारको दिनमात्र लागू हुनेछ ।

अफर अन्तर्गत प्रयोगकर्ताहरूले कुनै पनि ‘क्यूआर पेमेन्ट’ आईएमई पे एपमार्फत भुक्तानी गर्दा दिनभरीमा १०–१०० प्रतिशतसम्म छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ । अफर अन्तर्गत पहिलो २५ सय सेवाग्राहीहरूले मात्र क्यासव्याक पाउनेछन् ।

अफर ल्याउनको मुख्य उद्देश्य डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन गर्ने आईएमईपे ले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro