देश
काठमाडौं । काठमाडौं महानगरपालिकाले खुला मञ्चको छेउमा अन्डरग्राउन्ड पार्किङ बनाउने भएको छ ।
महानगरका मेयर बालेन्द्र साहले आगामी आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रम सार्वजनिक गर्दै काठमाडौंको पार्किङको समस्या समाधानका लागि सहजीकरण हुने अपेक्षाका साथ अन्डरग्राउन्ड पार्किङ बनाउने योजना रहेको बताएका हुन् ।
प्रकाशित मिति: आइतबार, असार ५, २०७९ १८:५०
प्रतिक्रिया दिनुहोस्