site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंका करदातालाई स्वास्थ्य बिमामा ५० प्रतिशत छुट, विपन्नलाई अस्पतालमा नि:शुल्क बेड
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका करदातालाई स्वास्थ्य बिमाको प्रबन्ध मिलाएर बिमा रकमको ५० प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ ।

महानगर प्रमुख बालेन्द्र शाह बालेन ले आज आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बिमामा अनुदान उपलब्ध गराउने बताएका हुन् ।

त्यस्तै महानगर क्षेत्रका स्थायी विपन्न नागरिकलाई अस्पतालमा निःशुल्क बेड उपलब्ध गराउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu