site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
गापा उपाध्यक्षको नातापर्नेको मृत्युपछि पालिकाभर सार्वजनिक बिदा
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

बुटवल । रुपन्देही दक्षिणी क्षेत्रको मर्चवारी गाउँपालिकाले आज गाउँपालिकामा सार्वजनिक बिदा दिएको छ । मर्चवारी गाउँपालिकाका उपाध्यक्ष आशा सिंहको देवर नाता पर्नेको मृत्यु भएपछि गाउँपालिकामा बिदा दिइएको हो ।

गाउँपालिका अध्यक्ष गयाप्रसाद वरइद्वारा जारी एउटा सूचनामा बिदाको जानकारी दिइएको छ । देवर नाता पर्नेको मृत्यु भएको भनिए पनि सूचनामा मृतकको नाम उल्लेख गरिएको छैन।

गाउँपालिकाले मृतक प्रति श्रद्धाञ्जली दिँदै असार ५ गते गाउँपालिका , सबै वडा कार्यालय, सम्पूर्ण विद्यालय, संघ–संस्था बन्द रहने जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय