site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पाल्पाको रानीमहल क्षेत्रमा र्‍याफ्टिङका क्रममा पल्टिएको डुंगाबाट ७ जनाको सकुशल उद्धार 
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

पाल्पा । कालीगण्डकी नदीको किनारमा रहेको रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्ने क्रममा नदीमा पल्टिएको डुंगाबाट ७ जनाको सकुसल उद्धार गरिएको छ ।

प्रहरी हवल्दार दधिराम कार्कीका अनुसार रानीमहल क्षेत्रमा डुंगा पल्टिदा सातजना नदीमा खसेका थिए । “हामीले एकजनाको तत्कालै उद्धार गर्‍यौं, बाँकी ६ जनाको दुई सय मिटर तलबाट उद्धार गरेका छौं,” उनले भने ।

भारतको गोरखपुरबाट रानीमहल घुम्न गएका पर्यटकहरु चढेको डुंगा पल्टिएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २, २०७९  १९:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय