site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्णाली प्रदेशको बजेट ३२ अर्ब ६१ करोड ६१ लाख (पूर्णपाठ)
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । कर्णाली प्रदेशले आर्थिक वर्ष २०७९/०८० को लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँ विनियोजन गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले कर्णाली प्रदेश सभाको दशौँ अधिवेशनको तेह्रौँ बैठकमा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सो बजेट प्रस्तुत गरेका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

जसमध्ये प्रदेशले खर्च गर्ने चालुतर्फ ९ अर्ब १६ करोड ९९ लाख १० हजार र पुँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार रुपैयाँ विनियाेजन गरिएकाे छ ।

स्थानीय तहको वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब १ करोड ५७ लाख २९ हजार रुपैयाँ रहेको छ । खर्च नभइ बचत हुने रकम ४ अर्ब ५५ करोड ४५ लाख ८५ हजार रुपैयाँ अनुमान गरिएको छ ।

Royal Enfield Island Ad

संघीय सरकारबाट राजस्व बाँडफाँटबापत ९ अर्ब २ करोड २० लाख रुपैयाँ परिचालन गरिनेछ । त्यस्तै ससर्त अनुदानबाट ५ अर्ब ६९ करो ६७ लाख रुपैयाँ परिचालन गरिनेछ । त्यस्तै, समपूरक अनुदानतर्फ १ अर्ब २१ करोड ५० लाख र विशेष अनुदानतर्फ ६६ करोड ८० लाख रुपैयाँ परिचालन गरिनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १, २०७९  १८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro