site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मधेस बजेटको आकार बढ्ने !
प्रतीकात्मक तस्बिर ।
Siddhartha BankSiddhartha Bank

जनकपुरधाम । मधेस प्रदेश सरकार आउँदो आर्थिक वर्षको बजेट ल्याउने अन्तिम तयारीमा छ । असार १ गते प्रदेश सरकारले ल्याउन लागेको बजेटको आकार बढ्ने सम्भावना देखिएको छ ।

आर्थिक वर्ष ०७९/८० का लागि ४२ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने सरकारको तयारी छ । आउने बजेटको आकार चालु आर्थिक वर्षको भन्दा झन्डै आठ अर्ब बढी हुने सम्भावना छ । चालु आर्थिक वर्षका लागि ३८ अर्बको बजेट ल्याइएको थियो ।

Agni Group
NIC Asia

संघीय सरकारले १९ अर्ब बजेट प्रदेश सरकारलाई उपलब्ध गराएको छ । ११ अर्ब रकम आन्तरिक राजस्व बाँडफाँडबाट प्राप्त भएको छ ।

यस्तै, चार अर्बको हाराहारीमा आन्तरिक राजस्वबाट असुल भई आएको रकम गरी करिब ४२ अर्बको हाराहारीमा बजेट आउने अनुमान गरिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  १३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu