site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भद्रपुर उडेको बुद्ध एयर जहाजको टायरमा समस्यापछि आपत्कालीन अवतरण
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आपत्कालीन अवतरण गराइएको छ । विमानको टायरमा समस्या देखिएपछि काठमाडौंमै फिर्ता भएको हो ।

बुद्ध एयरको ९५३ उडान नम्बरको उक्त विमान टेकअप गर्दा टायरबाट रबरका टुक्रा झरेपछि पुनः त्रिभुवन विमानस्थलमै अवतरण गराइएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बाह्रखरीलाई जानकारी दिए ।

जहाज सुरक्षित अवतरण भइसकेको उनले बताए । प्राविधिक जाँचपछि मात्र के भएको पत्ता लाग्ने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  १२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement