साहित्य
काठमाडौं । भारतीय गायक केकेको निधन भएको छ । ५३ वर्षिय केकेको मंगलबर साँझ कलकत्तामा निधन भएको हो ।
भारतीय संचार माध्यमहरूका अनुसार सांगीतिक प्रस्तुति दिइसकेपछि अस्वस्थ भएका उनको उपचारको क्रममा निधन भएको हो ।
मेडिकल रिचर्स इन्चिच्युट अस्पतालमा उनको मृत्यु भएको हो । हृदयघातका कारण मृत्यु भएको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९ ०८:५४
प्रतिक्रिया दिनुहोस्