site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं महानगरको प्रथम नगर कार्यपालिका बैठक सुरु
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रथम कार्यपालिकाको बैठक सुरु भएको छ ।  

बैठक सुरु भएसँगै नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन)ले महानगरको बोर्ड बैठक सञ्चालन गर्नेछन् । बैठकमा सातवटा ऐजेण्डामा छलफल हुने भएको छ ।

मेयर बालेनले पदभार ग्रहण गरेसँगै नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका थिए । सोही निर्णय बमोजिम बैठक लाइभ सञ्चालन भइरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  १६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu