site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उपेन्द्रको प्रश्न– गल्ती राज्यले गर्ने, त्यसको सजाय नागरिकले भोग्नुपर्ने ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सरकारले आफ्नै नागरिकलाई नागरिकताबाट वञ्चित गरिरहेको बताएका छन् । 

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, “आफ्नै नागरिकका सन्तान गैरनागरिक भएर बस्नुपरेको छ । राज्यले गल्ती गर्ने, राज्यले नदिने अनि त्यसको सजाय नागरिकले भोग्नुपर्ने ?” उनले नागरिकता ऐन ल्याएर तत्काल नागरिकता वितरण गर्नुपर्नेमा उनले जोड दिए । 

संघीय निजामती ऐनको अभावमा प्रदेशहरूले काम गर्न नसकेको उनले बताए । संघ, प्रदेश र स्थानीय निकायबीचको क्षेत्राधिकार कानुनको अभावमा कार्यान्वयन हुन नसकेको यादवले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  १२:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC