काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बिमासम्बन्धी सचेतना कार्यक्रम प्युठानको जुम्री बजारबाट सुरु गरेको छ ।
सडकनाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्युठान तथा रुपन्देहीका विभिन्न स्थानमा हुने कम्पनीले जनाएको छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com