site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एमबीबीएस र बिडीएसको लाइसेन्स परीक्षा १२ देखि १४ गतेसम्म 

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले एमबीबीएस तथा बीडीएसको दर्ता प्रमाणपत्र परीक्षा जेठ १२ देखि १४ गतेसम्म हुने भएको छ । एमबीबीएसको १२ र १३ गते तथा बीडीएसको १४ गते हुने काउन्सिलले जनाएको छ । परीक्षा पुल्चोक इन्जिनियरिङ कलेजमा बिहान कम्प्युटरमा आधारित हुनेछ । 

हेरौं परीक्षा तालिका 


Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  ११:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro