site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजमा चरा ठोक्किएको आशंका
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको कुवेतको वायुसेवा कम्पनी जजिरा एयरवेजको जहाजमा चरा ठोक्किएको आशंका गरिएको छ । प्रहरीका अनुसार आज बिहान २ बजेको समयमा जहाजमा चरा ठोक्किएको आशंका गरिएको हो ।

अवतरण भएको जहाजमा रगतका छिटा देखिएकाले चरा ठोक्किएको हुनसक्ने आशंका छ । काठमाडौंबाट प्राविधिकको टोली भैरहवा पुगेको र टोलीले अनुसन्धान गरिरहेको प्रहरी एआईजी सहकुल थापाले जानकारी दिए ।

प्राविधिक परीक्षणपछि साँझसम्म जहाजले उडान भर्ने सम्भावा छ । जजिरा एयरवेजले भैरहवाबाट कुवेत उडान भर्दै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  १४:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement