site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
काठमाडौंमा बालेन १६,२३६ मतले अगाडि, केशवलाई पछ्याउँदै सिर्जना
Siddhartha BankSiddhartha Bank

काठमाडौं । काठमाडौं महानगरपालिकामा ९७ हजार ५४८ मत गणना भएको छ । जसमा मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले ३५ हजार ७५१ मत ल्याएर अग्रता कायमै राखेका छन् ।

नेकपा (एमाले)का केशव स्थापित १९ हजार ५१५ मत ल्याएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

स्थापितभन्दा बालेन १६,२३६ मतले अगाडि छन् ।

उनलाई पछ्याइरहेकी कांग्रेसकी सिर्जना सिंहले १९ हजार ४५८ मत ल्याएकी छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  १८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement