site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काेराेनाविरुद्धको खाेप लगाउन छुटेका सबैलाई जेठ १५ गतेभित्र दिइसक्न सरकारकाे निर्देशन
Siddhartha BankSiddhartha Bank

काठमाडौं । कोभिड १९ विरुद्धको पहिलाे, दाेस्राे तथा बुस्टर डाेज खाेप लगाउन छुटेकाहरूलाई यही जेठ १५ गतेभित्र खाेप दिइसक्न सरकारले निर्देशन दिएकाे छ ।

१५ गतेभित्र १२ वर्षमाथिका नागरिकलाई सबै डाेज खाेप दिइसक्न प्रदेश तथा जिल्ला स्तरमा परिपत्र गरेकाे खाेप शाखा प्रमुख सागर दाहालले जानकारी दिए ।

Agni Group
NIC Asia

पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई खाेप दिने तयारी गरिएकाले यही महिना १२ वर्षमाथिका सबैलाई खाेप दिइसक्न  परिपत्र गरिएको दाहालले बताए ।

पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई दिन सरकारले यूएसएडकाे सहयाेगमा पहिलाे चरणमा २० लाख डाेज फाइजर खाेप ल्याउँदै छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  १८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय