site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
रुस–युक्रेन युद्धले नेपालको अर्थतन्त्र प्रभावित : अर्थमन्त्री
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले रु–युक्रेन युद्धका कारण नेपालको अर्थतन्त्र प्रभावित भएको बताएका छन् । राष्ट्रिय सभामा बोल्दै उनले युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा त्यसको प्रत्यक्ष असर नेपाली अर्थतन्त्रमा पनि परेको बताए ।

“रुस र युक्रेन युद्धका कारणले पनि अर्थतन्त्र प्रभावित भएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि, फलाम, कोइलाको मूल्यवृद्धिको प्रभाव प्रत्यक्षमा हामीमा परेको छ । यसले यातायात, निर्माण क्षेत्र प्रभावित भएको छ,” उनले भने । 

Agni Group
NIC Asia

यद्यपि चालु आर्थिक वर्षमा ५.८४ प्रतिशत आर्थिक वृद्धि हासिल हुने भन्दै उनले यो पनि सकारात्मक पक्ष भएको बताए ।

सरकारले चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा ७ प्रतिशत आर्थिक वृद्धि हासिल हुने लक्ष्य राखेको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय